हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको सूचना

2 COMMENTS

  1. सर यश कम्पनीको राइटसेर भरेको आज ६दिन बितिसक्दा पनि किन veryfied हुदैन,भाेलि आाईतबार अन्तिम दिन हाे।कतै veryfied गर्न छुट्ने पाे हाेकी??😥🙏

    • नमस्कार, यहाँको असुबिधाको लागि क्षमाप्राथी छौ। हामीले शेयर भर्ने म्याद भाद्र ३१ सम्म कायम गरेका छौ । तर तपाइको भरेको शेयर भेरिफाईड नहुने समस्या हजुरको खाता रहेको बैकले भेरिफाईड नगरिदिएका कारण हुन सक्छ, एक पटक बैकमा सम्पर्क गर्नहोला। यदि बैकबाट पनि समस्या समाधान हुन सकेन भने एक पटक सानिमा क्यापिटलमा सम्पर्क गर्नु होला है । धन्यबाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Other Reports